टीकापुरबाट बोटलमा राखेको पेट्रोल र घरेलु मदिरा वरामद

अत्तरिया – कैलालीको टीकापुरबाट बोटलमा राखेको पेट्रोल र घरेलु मदिरा वरामद गरिएको छ । टीकापुर नगरपालिका –७ का बिभिन्न स्थानहरुमा प्रहरीले स्वीप अप्रेसनमा प्रहरीले २०० लिटर अवैध घरेलु मदिरा, १५ लिटर बोतलमा बेच्न राखेको पेट्रोल बरामद गरेको हो ।

maya metro hospital

इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक सुरज बहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त मदिरा र पेट्रोल बरामद गरेको प्रहरीले जनाएको छ ।

लिटर अवैध घरेलु मदिरा, १५ लिटर बोतलमा बेच्न राखेको पेट्रोल बरामद र कागजपत्र साथमा नभएको शंकास्पद मो।सा। २ नियन्त्रणमा लिएको ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.