अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको नवौं साधारण सभा बुधबार हुने भएको छ । आज बिहान ११ गते नगरपालिकाको साधारण सभा आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताएका छन् ।
साधारण सभा अत्तरियाको एक होटलमा आयोजना गर्ने जनाइएको छ ।