भोलि गोदावरी नगरपालिकाको नवौं साधारण सभा हुने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको नवौं साधारण सभा भोलि हुने भएको छ । भोलि बिहान ११ गते नगरपालिकाको साधारण सभा आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताएका छन् ।

maya metro hospital

साधारण सभा अत्तरियाको एक होटलमा आयोजना गर्ने जनाइएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.