बैतडीमा जिप दुर्घटनामा

बैतडी – बैतडीमा जिप दुर्घटनामा परेको छ । दशरथचन्द नगरपालिका – ५ को वडा कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जिप सोमबार बिहान दुर्घटनामा परेको हो ।

maya metro hospital

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पुर्याएर फेरी गोठलापानी फर्कदै गरेको जिप दुर्घटनामा परेको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले जानकारी दिए ।

citizen security services

जिपमा सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिपमा चालकमात्रै रहेका बताइएको छ । चालकलाई पनि चोटपटक नलागेको सूचना अधिकारी बिष्टले बताए । कच्ची सडकको मोडबाट जिप तल खसेको बताइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.