बैतडीमा एक युवक बेपत्ता

बैतडी – बैतडीमा तीनदेखि एक युवक बेपत्ता रहेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ३ बरक्वालीका २० बर्षीय विरेन्द्र नाथ बेपत्ता भएका उनका आफन्त राम नाथ योगीले बताएका छन ।

maya metro hospital

बेपत्ता भएका ती युवकको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । शनिबार घरबाट एक्लै निस्केका उनी अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् ।

joshi vada pasal 2

गहुँगोरो वर्णका भएका नाथलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन परिवारजनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.