दार्चुलामा एक पुरुष मृत फेला

दार्चुला : दार्चुलामा एक जना मृत फेला परेका छन्। जिल्लाको तिङ्कर सडकको नालीमा ४० वर्षीय रामदत्त भट्ट मृत फेला परेका हुन्।

maya metro hospital
raunak fals and silling

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका वडा नमबर ४ डोबस्थित दार्चुला तिङ्कर सडक खण्डको नालीमा सोही ठाउँका भट्ट बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

joshi vada pasal 2

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.