बैतडीमा वडा सदस्यको निधन

बैतडी – बैतडीमा एक वडा सदस्यको निधन भएको छ । सुर्नया गाउँपालिका – ४ का वडा सदस्य बीरसिंह साउदको मंगलबार निधन भएको हो ।

maya metro hospital

चार महिनादेखि बिरामी रहेका साउदको ६० वर्षको उमेरमा निधन भएको स्थानीय प्रकाश साउदले जानकारी दिएका छन् । उनी बैशाखमा भएको स्थनीयतहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.