भूकम्पले डोटीमा एक घर भत्कियो

अत्तरिया – बाजुरा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले डोटीमा एक घर भत्किएकोे छ । दिपायल सिलगढी – ३ साल्तडामा रहेको एक घर भत्किएको हो ।

maya metro hospital

वडा नम्बर ३ का वडा अध्यक्ष नारायण सिह साउँदले स्थानीय पाली देवी नायकको घर भत्किएको बताए । उनले घर भत्किदा अन्य क्षती भने नभएको बताए ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.