सुदूरपश्चिममा भुकम्पकाे धक्का महशुस

सुदूरपश्चिममा मंगलबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।

maya metro hospital

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो ।

citizen security services

भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तराखण्डका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.