अत्तरियामा जारी महोत्सवमा बम, विसी र सुनारले प्रस्तुती राख्ने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित लोक पप तथा देउडा गायक चक्र बम, गायक रेश बि.सी र नृत्यङ्गना लक्ष्मी सुनारले आफ्नो प्रस्तुती राख्ने भएका छन ।

maya metro hospital

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवमा अन्य स्थानीय कलाकारको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । गोदावरी नगरपालिका २ लामीताल परिसरमा सञ्चालित महोत्सवम पुस २७ गते देखि सुरु भएको थियो । महोत्सव माघ ९ गते सम्म सञ्चालन हुनेछ ।

joshi vada pasal 2

महोत्सवमा शुक्रबार चर्चित गायक प्रताप दास, देउडा गायक टेक बोगटी र नृत्यङ्गना अन्जली चन्द ठकुरीले आफ्नो प्रस्तुती राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.