सिंहले सम्हाले सुदूरपश्चिमको कमाण्ड

raunak fals and silling

धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कमाण्ड प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले सम्हालेका छन । बुधबार धनगढी आएका सिंहले प्रदेशको कमाण्ड सम्हालेका हुन ।

maya metro hospital

प्रहरी प्रधान कार्यालयले डीआईजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको थियो । उनी यसअघि केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जमा कार्यरत थिए ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.