सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी खगराज भट्टलाई

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री खगराज भट्टलाई दिएका छन् ।

maya metro hospital
raunak fals and silling

तत्काल कुनै मन्त्रालयको जिम्मेवारी नतोकिएका भट्टलाई मुख्यमन्त्री राजेन्द्र रावलले हालका लागि प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

joshi vada pasal 2

प्रवक्ताको जिम्मेवारी पाए लगत्तै भट्टले बुधबार मन्त्रीपरिषद्को पहिलो र दोस्रो बैठकका निर्णय सार्वजनिक गरेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.