अत्तरियामा जारी महोत्सवमा आज पुर्णकला, महेश र रोमाको प्रस्तुती रहने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित लोक दोहोरी तथा देउडा गायीका पुर्णकला बि.सी, देउडा गायक महेश आउजी र नृत्यङ्गना रोमा न्यौपानेले आफ्नो प्रस्तुती राख्ने छन ।

maya metro hospital
raunak fals and silling

महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ ।

joshi vada pasal 2

महोत्सवमा बुधबार चर्चित लोक दोहोरी गायिका शान्तिश्री परियार, गायीका सोनु कुश्मी, कलाकार भीम विष्ट (अछामी रेखा) र बाल गायक सुप्रिम मल्लले आफ्नो प्रस्तुती राखेका थिए । महोत्सव माघ ९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.