अत्तरियाबाट अलपत्र युवकको उद्धार

raunak fals and silling

अत्तरिया – कैलालीको अत्तरियाबाट अलपत्र परेका एक युवकको उद्धार गरिएको छ । थ्रीडिभीएल क्रियसनको सहयोगमा गोदावरी नगरपालीका – २ बाट युवकको उद्धार गरिएको हो ।

maya metro hospital

२ दिन देखि अलपत्र अवस्थामा रहेका ति युवाको उद्धार गरी धनगढीमा रहेको मानव सेवा आश्रममा पठाइएको थ्रीडिभीएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.