ज्ञानेन्द्र शाही बने राप्रपाको प्रमुख सचेतक

 

raunak fals and silling

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख सचेतकको जिम्मेवारी सांसद ज्ञानेन्द्र शाहीलाई दिएको छ ।

maya metro hospital

राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा जुम्लबाट विजयी भएका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.