गेटामा ट्रक दुर्घटना

raunak fals and silling

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक अन्तरगत गेटामा ट्रक दुर्घटनामा परेको छ । धनगढीबाट अत्तरिया आउँदै गरेको से १ ख २०५१ नम्बरको ट्रक मंलबार राती गेटामा दुर्घटना भएको हो ।

maya metro hospital

ट्रक अनियन्त्रित भएर ६ लेन सडकमा पल्टिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.