सुदूरपश्चिम प्रदेशसभा उपसभामुखको शपथ आज

कैलाली – सुदूरपश्चिम प्रदेशको उपसभामुख कोइली देवी चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन् । हिजो निर्वाचित चौधरीले आज बिहान ११ गते शपथ ग्रहण गर्न लागेकी हुन् ।

maya metro hospital
raunak fals and silling

आज बिहान ११ बजे सभामुख भीम भण्डारीले देवराज जोशीको उपस्थितमा उपसभामुख चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको प्रदेश सभा सचिवालयले पनि जानकारी दिएको छ ।

joshi vada pasal 2

शपथ ग्रहण प्रदेश प्रमुख कार्यालयमा हुने छ । सुदूरपश्चिम प्रदेशमा हिजो नै सभामुखमा पनि माओवादीका भण्डारी निर्वाचित भएका हुन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.