सुदूरपश्चिम प्रदेशसभा उपसभामुखको शपथ आज

कैलाली – सुदूरपश्चिम प्रदेशको उपसभामुख कोइली देवी चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन् । हिजो निर्वाचित चौधरीले आज बिहान ११ गते शपथ ग्रहण गर्न लागेकी हुन् ।

maya metro hospital

आज बिहान ११ बजे सभामुख भीम भण्डारीले देवराज जोशीको उपस्थितमा उपसभामुख चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको प्रदेश सभा सचिवालयले पनि जानकारी दिएको छ ।

joshi vada pasal 2

शपथ ग्रहण प्रदेश प्रमुख कार्यालयमा हुने छ । सुदूरपश्चिम प्रदेशमा हिजो नै सभामुखमा पनि माओवादीका भण्डारी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.