सुदूरपश्चिम प्रदेशको उपसभामुखमा चौधरी निर्वाचित

धनगढी – सुदूरपश्चिम प्रदेशका उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छिन् । मंगलबार भएको निर्वाचनमा चौधरीले २८ मत पाएर निर्वाचित भएकी हुन ।

maya metro hospital
raunak fals and silling

चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन् । उपसभामुखको अर्को उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २४ मत पाएकी थिइन् ।

joshi vada pasal 2

पन्तले कांग्रेसको १९, नेकपा एकीकृत समाजवादीको ४ र स्वतन्त्र १ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मत दिएका थिए ।

आजै बिहान माओवादी केन्द्रका भीम भण्डारी पनि सभामुखमा निर्वाचित भएका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.