गोदावरीमा राजधानी कार्यान्वयका लागि हस्ताक्षर अभियान सुरु

belauri nagarpalika

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी कायम गरेको गोदावरीलाई कार्यान्वयन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघले प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्न भन्दै हस्ताक्षर अभियान थालेको हो ।

Karma Consultancy

अत्तरियामा जारी महोत्सवको मुल गेटमा राजधानी कार्यान्वयनका लागि दबाब दिन सर्वसाधारणको हस्ताक्षर संकलन गर्न थालिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले बताए ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.