माओवादीका भीम भण्डारी सुदूरपश्चिमको सभामुखमा निर्वाचित

धनगढी – माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् ।

Karma Consultancy

सभामुखका उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए ।

citizen security services

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

attariya hospital

आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.