माओवादीका भीम भण्डारी सुदूरपश्चिमको सभामुखमा निर्वाचित

धनगढी – माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् ।

maya metro hospital
raunak fals and silling

सभामुखका उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए ।

joshi vada pasal 2

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.