अत्तरियामा नगर शिक्षकको भेला सम्पन्न

अत्तरिया – कैलालीको अत्तरियामा नगर शिक्षकहरुको भेला सम्पन्न भएको छ । सोमबार अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको भवनमा नगर शिक्षकहरुको भेला सम्पन्न भएको हो ।

maya metro hospital

गोदावरी नगर शिक्षक समितिका अध्यक्ष तपराज ओझाको अध्यक्षतामा बसेको भेलाले नगर शिक्षाका समस्या सामाधान गर्ने बिषयमा छलफल गरिएको थियो ।

भेलामा नगर शिक्षकको नियुक्तिपत्र यथासिघ्र दिइनुपर्ने, सम्पूण नगर शिक्षकको तलब तथा अन्य सुविधाहरु नेपाल सरकारको मापदण्ड अनुसार बनाइनु पर्ने, नगर शिक्षकलाइ पोशाक भत्ता दिइनुपर्ने, राज्यबाट शिक्षक शिक्षक बीचको विभेद अन्त्य गरिनुपर्ने माग नगरशिक्षकहरुले राखेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.