सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न नागरिक उन्मुक्तिको निर्देशन

धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभा सभामुखको चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

maya metro hospital
raunak fals and silling

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएकी हुन ।

joshi vada pasal 2

सोमबार धनगढी पुगेकी श्रेष्ठले प्रदेश सभा सदस्यहरुसंग भेट्दै सभामुख चयनमा सरकारलाई समर्थन गर्न निर्देशन दिएकी थिइन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.