पोखरा विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

raunak fals and silling

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै मोदीले ट्वीट गरेका छन् ।

maya metro hospital

उनले भारतीय नागरिकसहितको मृत्यु भएकोमा दुःख व्यक्ति गर्दै सोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । उनले यस दुख्द घडीमा आफू र भारत नेपाल र सोकाकुल परिवारको साथमा रहेको बताएका छन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.