सुदूरपश्चिममा सभामुखको निर्वाचन साँझ ६ बजे गर्ने सर्वदलीय बैठकको निर्णय

धनगढी – आज साँझ ६ बजे सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुने छ ।

maya metro hospital
raunak fals and silling

अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

joshi vada pasal 2

यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.