बैतडीमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई बुहारी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

maya metro hospital
raunak fals and silling

२१ वर्षीया बुहारीले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

joshi vada pasal 2

केही दिनअघि आफूलाई बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरी उल्लेख छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.