अत्तरियामा जारी महोत्सवमा आज प्रमोद खरेल र सौगात ओझाले प्रस्तुती राख्ने

अत्तरिया – कैलालीको अतरियामा बुधबारदेखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायक प्रमोद खरेल र लोक तथा डेउडा गायक सौगात ओझाले प्रस्तुती राख्ने भएका छन् । अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा राष्ट्रिय कलाकार संगै स्थानीय कलाकारको पनि प्रस्तुती रहने संघका महासचिव यज्ञराज जोशीले बताएका छन् ।

maya metro hospital
raunak fals and silling

महोत्सवमा बिहिबार गायकद्धय टंक तिमिल्सेना र अर्जुन कौशलले प्रस्तुती राखेका थिए ।

joshi vada pasal 2

माघ ९ गतेसम्म संचालन हुने महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट कायम गरिएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.