गोदावरीमा पौष ३० गतेदेखि मकर मेला लाग्ने

अत्तरिया – कैलालीको गोदावरी धाममा यस बर्ष पनि मकर मेला लाग्ने भएको छ । विगतका बर्षहरु जस्तै यस बर्ष पनि पौष ३० गतेदेखि बाह्रराशी दर्शन मकर मेला लाग्न लागेको हो ।

maya metro hospital

मेलाका अवसरमा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन , विभिन्न पुराणहरु प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ । मेला माघ १२ गते सम्म संचालन हुने छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.