डोटीमा भीरबाट लडेर एक युवतीको मृत्यु

डोटी डोटीमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । घाँस काट्न जाने क्रममा भीरबाट लडेर शिखर नगरपालिका–१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको हो।

maya metro hospital

बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाने क्रममा भीरबाट लडेर मृत्यु भएको उनका साथी नबराज भट्टले जानकारी दिएका छन।

joshi vada pasal 2

मृतक अमिशा कैलालीस्थित एश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदामा उनी डोटी घर गएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.