२०७४ निर्वाचित प्रदेशसभा सदस्यको कार्यकाल सकियो

धनगढी – सुदूरपश्चिम प्रदेशमा प्रथम कार्यकालमा निर्वाचित प्रदेशसभा सदस्यको कार्य अवधि सकिएको छ । मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएसंगै २०७४ सालमा निर्वाचित प्रदेशसभा सदस्यको कार्य अवधि सकिएको हो ।

maya metro hospital
raunak fals and silling

प्रथम कार्यकालका प्रतिनिधिसभा सदस्यलाई बुधबार प्रदेश प्रमुखले विदाई तथा सम्मान गरेका थिए ।

joshi vada pasal 2

उनले निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट सहित मन्त्री तथा प्रदेश सभासदस्यलाई खादा ओढाएर सम्मान गरेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.