कैलालीबाट मेड इन युएसए लेखिएको पेस्तोल सहित २ जना पक्राउ

अत्तरिया – कैलालीबाट मेड इन युएसए लेखिएको १ थान पेस्तोल सहित २ जना पक्राउ परेका छन । प्रहरीले पेस्तोल सहित गौरीगंगा नगरपालिका –९ भगवानपुर बस्ने ३६ बर्षीय महेन्द्र देउवा र राजिपुरका ३५ बर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरेको हो ।

maya metro hospital
raunak fals and silling

पक्राउ परेका देउवाको घरमा उक्त पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

पेस्तोल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी (आरआईटी), जिल्ला प्रहरी कार्यालय कैलाली, ईलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटीएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा पक्राउ गरेको जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.