सुदूरपश्चिम प्रदेशको सभामुखमा २ जनाको उम्मेदवारी

धनगढी – सुदूरपश्चिम प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेशको सभामुख पदमा नेपाली काँग्रेसबाट मानबहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारीको मनोनयन परेको हो ।
सत्ता समिकरण दलबाट सभामुख पदमा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो ।

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.