सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो २१३ जना कर्मचारी

अत्तरिया – लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी माग गरेको छ । आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका बिभिन्न सेवा समुहका प्राविधिक तर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो ।

maya metro hospital
raunak fals and silling

जसमा सब इन्जिनियर, प्राविधिक सहायक कृषि, पशु सेवा प्राविधिक, रेन्जर, कम्प्युटर अपरेटर र स्वास्थ्य र शिक्षा सेवाका पद रहेका छन ।

joshi vada pasal 2

उक्त विज्ञापनमा दरखास्त दिने मिति माघ १७ गते सम्म कायम गरिएको छ । दोब्बर दस्तुर तिरेर भने माघ २४ गते सम्म आवेदन दिन सकिने छ ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.