जिल्ला समन्वय समिति कैलालीका संयोजक कलेलको निधन

अत्तरिया – जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम कलेलको निधन भएको छ । उनको उपचारको क्रममा आज काठमाण्डौँमा निधन भएको हो ।

maya metro hospital
raunak fals and silling

२ सातादेखि वीर अस्पतालमा उपचारर कलेलको आज दिउँसो मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ ।

joshi vada pasal 2

उनको कलेजो र दुईवटै मृगौलामा समस्या आएपछि मृत्यु भएको बताईएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.