जिल्ला समन्वय समिति कैलालीका संयोजक कलेलको निधन By अत्तरिया अनलाइन On पुष २३, २०७९ १४:४३ अत्तरिया – जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम कलेलको निधन भएको छ । उनको उपचारको क्रममा आज काठमाण्डौँमा निधन भएको हो । २ सातादेखि वीर अस्पतालमा उपचारर कलेलको आज दिउँसो मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ । उनको कलेजो र दुईवटै मृगौलामा समस्या आएपछि मृत्यु भएको बताईएको छ ।