बैतडीमा शहीद दिवसको अवसरमा महिला क्रिकेट प्रतियोगिता हुने

बैतडी – बैतडीमा शहीद दिवसको अवसरमा महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । नगर खेलकुद विकास समितिले शहीद दिवसको अवसरमा नगरस्तरीय महिला क्रिकेट महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो ।

maya metro hospital
raunak fals and silling

माघ पहिलो हप्ताबाट शुरु हुने प्रतियोगितामा दशरथ चन्दका ११ वटै वडाको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । प्रतियोगितामा टोली सहभागिताका लागि सबै वडाहरुलाई जानकारी पठाइएको उनले बताए ।

joshi vada pasal 2

नेपालमा माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । दशरथ चन्द नगरपालिका शहीद दशरथचन्दको जन्मुभूमि पनि हो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.