अत्तरियामा सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी सुरु

अत्तरिया – कैलालीको अत्तरियामा यही पुष २७ गते देखी सुरु हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवका लागी तयारी सुरु भएको छ ।

maya metro hospital
raunak fals and silling

अत्तरिया उद्योग वाणिज्य संघले प्रयेक वर्ष झै यस वर्ष पनि आयोजना गर्न लागेको उक्त महोत्सवका लागी विभिन्न संरचनाहरु निर्माण गर्ने काम सुरु भएको हो ।

joshi vada pasal 2

बिहिबार संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सवको प्रवेशद्धारको पुजा गरेर निर्माण कार्य सुभारम्भ गरेका थिए । यही पुष २७ गतेदेखी माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवका लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.