मायाको परिवारलाई आर्थिक सहयोग

raunak fals and silling

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले लुहारको परिवारलाई आर्थिक सहयोग गरेको छ । घाँटी रेटि हत्या गरिएकी पञ्चेश्वर ४ फ्याउलेकी माया लुहारको परिवारलाई गाउँपालिकाले २ लाख ५० हजार आर्थिक सहयोग गरेको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् ।

maya metro hospital

यसअघि घाइते नेहा लुहारको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको पलिकाले अहिले २ लाख ५० हजार चेक हस्तान्त्रण गरेको उनले बताइन् । यस्तै गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष र कर्मचारीहरुले व्याक्तिगत रुपमा संकलन गरेर ६३ हजार रुपैँया पीडित परिवारलाई हस्तान्त्रण गरिएको बताइएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.