डोटीमा एक पुरुष मृत फेला

डोटी – डोटीमा एक पुरुष मृत फेला परेका छन् । दिपायल स्थित सिलगढी नगरपालिका – ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् ।

maya metro hospital

कडायत गोगनपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

joshi vada pasal 2

कडायत पौष ११ गते देखि परिवारको सम्पर्क बाहिर थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.