शपथको तयारीमा सांसद

धनगढी – सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुको आज शपथग्रहण हुँदैछ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् ।

maya metro hospital
raunak fals and silling

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा भवनमा शपथग्रहणका लागि संसद्हरु पुग्दैछन् । उनीहरु विभिन्न संस्कृति झल्किने पोसाकमा उपस्थित भएका छन् ।

joshi vada pasal 2

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन् । अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.