टीकापुर नगरपालिकाले दाउरा वितरण गर्दै (फोटो) By अत्तरिया अनलाइन On पुष १३, २०७९ ११:१७ कैलाली टीकापुर नगरपालिका शीत लहरसँगै चिसो बढेपछि बजार क्षेत्रमा आगो ताप्नका लागि दाउरा वितरण गर्दै । पछिल्लो केही दिनयता चिसोले जनजीवन प्रभावित बनाएको छ । तस्बिर : झलनाथ खनाल/रासस