अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट चरेस सहित १ जना पक्राउ परेका छन । गोदावरी नगरपालिका – २ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका – ७ काँडा बस्ने ३६ बर्षीय यम राज दौल्याल पक्राउ परेका हुन ।

maya metro hospital

उनलाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.