कैलालीमा कार दुर्घटना हुदाँ ४ भारतीय नागरिक घाइते

raunak fals and silling

अत्तरिया – कैलालीको चौमालामा भारतीय नम्बर प्लेटको कार दुुर्घटना हुदाँ कारमा सवार ४ भारतीय नागरिक घाइते भएका छन । गौरीगंगा नगरपालीका १ चौमाला स्थित पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पश्चिम तर्फ आईरहेको UK 04 AA 8510 नम्बरको कार आफै अनियन्त्रि भई पल्टिदा ४ जना घाइते भएका हुन ।

maya metro hospital

घाइते हुनेमा कार चालक भारत हलवदानिका ३२ बर्षीय संजय मेहरा, सोही ठाउँका ३३ बर्षीय पारस आर्या, ३२ बर्षीय भुपेस धपडि र ३० बर्षीय चेतन जिना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको वडिमालिका पोलिक्लिनिक चौमाला उपचार भइरहेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.