कैलाली प्रहरी प्रमुख पाल जिल्लामा हाजिर

धनगढी – जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख देवेन्द्रबहादुर पाल हाजिर भएका छन् । प्रहरी प्रमुख पाल सोमबार जिल्लामा हाजिर भएका हुन् ।

maya metro hospital
raunak fals and silling

गत पुस ४ गते पालको तालुक प्रहरी प्रधान कार्यालय, मावन श्रोत एमः प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाबाट कैलाली काज सरुवा भएको थियो ।

joshi vada pasal 2

उनलाई जिल्लामा सोमबार प्रहरी अधिकारीहरुले स्वागत गरेका छन् । कैलाली जिल्लाका प्रहरी प्रमुख शोमेन्द्रसिँह राठोरको ठाउँमा उनको काज सरुवा गरिएको हो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.