रवी लामिछाने लिए गृहमन्त्रीमा सपथ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने गृहमन्त्री बनेका छन । उनले शितल निवासमा गृह मन्त्रीको सपथ ग्रहण गरेका छन ।

maya metro hospital

उनीसंगै एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधामन्त्री बनेका छन् ।

joshi vada pasal 2

एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.