देउवालाई राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक रोज्न प्रस्ताव

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक पद रोजेर लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

maya metro hospital

बाँकी रहेका दुई पदमा माओवादी र नेकपा एसले भागवण्डा गर्ने नयाँ प्रस्ताव देउवासमक्ष प्रस्तुत गरिएको हो ।

joshi vada pasal 2

माओवादी र समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पार्टीले बाँडेर लिने र पहिलो रोजाइ कांग्रेसकै रहने प्रस्ताव गरेका हुन् ।

तर सभापति देउवाले भने यो प्रस्ताव नकारेका छन् । उनले पहिलो चरणमा प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र राष्ट्रपति पनि छाड्न नसकिने बताएका छन् । बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.