नेपाल श्रीलंकासंग पराजित

raunak fals and silling

काभा – यु–२३ पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ । शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।

maya metro hospital

पहिलो सेट २६–२४ ले गुमाएको नेपालले दोस्रो सेट २५–१८ ले गुमाउँदा अन्तिम तेस्रो सेट २५–१७ ले गुमायो ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.