आईपीएल अक्सनः साम बने आईपीएल इतिहासकै सर्वाधिक महंगा खेलाडी

इंग्ल्यान्ड क्रिकेट टिमका अलराउन्डर साम कुरान इन्डियन प्रिमियर लिगको अहिले सम्मकै सर्वाधिक महंगा खेलाडी बनेका छन् ।

maya metro hospital
raunak fals and silling

आईपीएलका लागि जारी अक्सनका क्रममा कुरानलाई पञ्जाब किंग्सले १८ करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । सो मूल्य आईपीएल इतिहासकै सबै भन्दा धेरै हो ।

joshi vada pasal 2

यस अघि सन् २०२१ मा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

कुरानका लागि २ करोडबाट बोलकबोल सुरु भएको थियो । कुरानका लागि मुम्बई इन्डियन्स, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स पनि बोलकबोलमा सहभागी थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.