भोलि अत्तरियाबाट प्रशारित एयरपोर्ट फिडरको विद्युत सेवा अवरुद्ध हुने

अत्तरिया – भोलि (शुक्रबार) अत्तरिया सवस्टेशनबाट प्रशारित एयरपोर्ट फिडरको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

maya metro hospital
raunak fals and silling

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले अत्तरिया–धनगढी ३३ केभी नयाँ लाइन निर्माण गर्नका लागि मनहरा खोला देखि गेटा सम्म पोल गाढ्न उक्त फिडरको विद्युत काट्न लागेको हो ।

joshi vada pasal 2

धनगढी वितरण केन्द्रले एक सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म अत्तरिया सवस्टेशनबाट प्रशारित ११ केभी लाईन अवरुद्ध हुने जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.