बैतडी शिक्षक हत्या प्रकरणका आरोपित श्रीमान–श्रीमती सार्वजनीक

बैतडी – बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर विष्टको हत्या भएको आरोप लागेका श्रीमान – श्रीमतीलाई सार्वजनीक गरिएको छ ।

maya metro hospital
raunak fals and silling

जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार समेलन गर्दै आरोपित दुवै जनालाई सार्वजनीक गरेको हो ।

joshi vada pasal 2

सुर्नया गाउँपालिका –२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको आरोपमा प्रहरीले कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार : श्रीमतीलाई अंगालोमा हालेर हातपात गर्न खोजेको देखेपछि हत्या

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.