धनगढीमा १ साता सम्म दिनको समयमा विद्युत अवरुद्ध हुने

अत्तरिया – कैलालीको धनगढीमा १ साता सम्म दिनको समयमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । निर्माणाधिन सडकमा विद्युतीय संरचना स्थानान्तरणका लागि पौष ७ गते देखि पौष १३ गते सम्म बिहान ८ बजे देखि साँझ ४ बजे सम्म विद्युत अवरोध हुने भएको हो ।

maya metro hospital

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी उपमहानगरपालिकाको कार्यालय देखि निर्माणाधिन चटकपुर चोक देखि पश्चिम रिङ्गरोड सम्मको सडकमा रहेका विद्युतीय संरचना हटाउन राजपुर फिडरको विद्युत लाइन अवरुद्ध हुने जनाएको छ ।

joshi vada pasal 2

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.