कञ्चनपुरमा नाबालिका छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा नाबालिका छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन । आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन् ।

maya metro hospital
raunak fals and silling

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी बलात्कारको घरपरिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

joshi vada pasal 2

उनका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका साथै ती पुरुषलाई राति नै पक्राउ गरी अनुसन्धान थालिएको छ ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.